जुम्लाको तिला नदीमा साउन भदौँ लागेपछि पाटनबाट हिलो बग्न सुरु गर्छ र त्यहीँ हिलोभित्र वालुवा पनि बग्ने गर्दछ । तिला नदीमा वालुवा खोजेर आम्दानी गर्न महिलाहरु क्रियाशील हुन्छन् । जुम्लाको तिला नदीमा वालुवा खोज्ने महिलाहरुको दृश्यलाई अमृत बुढाथोकीले फोटो खिचेका छन्ः