Loading...
1/1
कर्णाली स्वायत्त आन्दोलनका क्रममा जुम्लाका पैकेला हरिबहादुर कुँवरले शहादत प्राप्त गरेको आज चार वर्ष पुगेको छ । कर्णाली स्वायत्त आन्दोलनकै जगमा नै कर्णाली प्रदेश रचना भएको हो । त्यो आन्दोलनले निर्दिष्ट गरेको विशेष कर्णाली स्वायत्त प्रदेश त नवनेको मात्र होइन, कर्णाली प्रदेशले नै त्यो आन्दोलनको मर्मलाई बोध नगरेको आलोचना भइरहेको छ । शहीद हरिबहादुर कुँवरको स्मृति दिवसको अवसरमा जुम्लाको ४ बर्ष अघिको आन्दोलनको फोटो फिचर यस प्रकार थियोः
फोटोः सरोज शाही